2077-04-01
2077-04-01
सार्वजनिक खरीद नियमावली २०६४ काे नियम १४८ (१) बमाेजिमकाे जिल्ला दररेट निर्धारण समितिकाे बैठकबाट आ.व. ०७७।०७८ का लागि जिल्ला दररेट २०७७।३।३० गते नै स्वीकृत भैसकेकाे छ । आवश्यक पर्ने कार्यालय वा संघ संस्था वा व्यत्तिले यस कार्यालयकाे website : www.daodhanusha@moha.gov.np बाट डाउनलाेड गरी वा कार्यालयमा सम्पर्क गरी hard copy लिन सक्नु हुनेछ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| DAR_RATE_2077(1).pdf |