Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०८२/१०/२७ गते धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं. 1, 3 र ४ मा अनुगमन गर्दा निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचार प्रसार गरिएको पाइएकाले कारवाही गरिएको छ

4 महिना अगाडी

2082-10-28


8.png तस्बिर :

धनुषा :

आज मिति २०८२/१०/२७ गते यस जिल्लाको निर्वाचन क्षेत्र नं. 1, 3 र ४ मा अनुगमन गर्दा निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचार प्रसार गरिएको पाइएकाले निम्न बमोजिम कारवाही गरिएको छ :-

1. सार्वजनिकस्थान/सवारी साधनहरुमा टाँस गरिएका, राखिएका, झुण्ड्याइएका करिव १ हजार भन्दा बढी पोस्टर, तुल, ब्यानर, स्टिकर हटाउन लगाइएको, हटाइएको ।
2. 2000 भन्दा बढी पोस्टर, ५० भन्दा बढी ब्यानर र अन्य प्रचार प्रसार सामग्री सहितको ३ पाङ्ग्रे सवारी साधन कुनै दल/उम्मेदवारको प्रचार प्रसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई थप कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको ।
3. झण्डा, चुनाव चिन्ह र उम्मेदवारको तस्वीर सहितको टिशर्ट लगाई प्रचार प्रसार गर्दै हिडेका ४ जनालाई आचारसंहिताको जानकारी गराई टिशर्ट नियन्त्रणमा लिइएको ।
4. चुनाव प्रचार प्रसारमा स्कूलका बालबालिका प्रयोग भएको पाइएकाले विद्यार्थीहरुलाई सम्झाईबुझाई प्रचार सामग्री नियन्त्रणमा लिइएको ।
5. थप जानकारी संलग्न तस्वीरहरुबाट लिनु हुन अनुरोध छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-15 09:24:41

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनुषा .