Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मतदान स्थलको स्थलगत अनुगमन ।

4 महिना अगाडी

2082-10-14


IMG_20260128_WA0003.jpg तस्बिर :

मतदान स्थलको स्थलगत अनुगमन: मिति २०८२/१०/१४ गते नेपाल सरकारका परराष्ट्र मन्त्री मा. वालानन्द शर्मा, मधेश प्रदेश गृह, संचार तथा कानून मन्त्री मा. फकीरा महतो, प्रमुख सचिव श्री कमल भट्टराई, पृतनापति कृष्ण बहादुर जि.सी, प्र. जी. अ. प्रेम प्रसाद लुइटेल, प्रदेश प्रहरी प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी वल नेपाल, राष्ट्रीय अनुसन्धान विभागका उच्च अधिकारीबाट धनुषा जिल्लाका मतदान स्थलको अनुगमन गरियो। अनुगमन पश्चात निर्वाचन तयारी र सुरक्षा ब्यवस्थाबारे समीक्षा बैठक सम्पन्न भयो।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-02-15 09:24:41

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनुषा .