Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

न्यून व्यान्डविथ Invert Color A- A A+

धनुषामा कमला नदीको फरक फरक स्थानको भंगालोमा फसेका १९ व्यक्तिको सकुशल उद्धार

2076-03-30

2076-03-30


धनुषामा कमला नदीको फरक फरक स्थानको भंगालोमा फसेका १९ व्यक्तिको सकुशल उद्धार 
२०७६/३/३०
 
क) २०७६/३/२७ : पूर्व पश्चिम लोकमार्गको कमला पुल देखि दक्षिणमा धनुषा कर्जन्हा घर हुने अं. वर्ष ५० का वेदरु मुखियालाई नेपाली सेना र २ स्थानीय युवाद्वारा उद्धार ।
ख) २०७६/३/२८ मा ;
– शहीदनगर न.पा. वडा नं. २ मा ४ पुरुष र १ महिलालाई मोटरबोट बाट सशस्त्र प्रहरी बल द्वारा उद्धार
– कमला न.पा. वडा नं. ७ मा २ पुरुष र १ महिलालाई मोटर वोट बाट सशस्त्र प्रहरी बल द्वारा उद्धार ।
– धनुषा र सिरहा जोड्ने हुलाकी मार्गको कमला पुलको बाँधमा फसेका १ इन्जिनियर सहित ९ जनालाई नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-07 16:13:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनुषा .