Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

न्यून व्यान्डविथ Invert Color A- A A+

धनुषामा बाढी प्रभावबाट मृत्यु/वेपत्ता

2076-03-30

2076-03-30


धनुषामा बाढी प्रभावबाट मृत्यु/वेपत्ता
२०७६/३/३०
 
२०७६ अषाढ २७ र २८ को बाढी तथा सो बाढीको डूवानमा परि भएको मृत्यु/वेपत्ताको विवरण :
मृत्यु:
क) २०७६/३/२८ मा जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनर्वा मा भारतको मधुवनी, कमलारोड–७ घर हुने अं. वर्ष ३५ को छेदी गुप्ता मा.प.से. गरी डूवी मृत्यु ।
ख) २०७६/३/२८ मा गणेशमान चारनाथ न.पा. वडा नं. ४ वीरेन्द्रबजारमा अं. वर्ष ६० का नाम नखुलेको पुरुष ।
ग) २०७६/०३/३० मा धनुषाधाम न.पा. वडा नं. ४ रामपुरमा अं. वर्ष ७० का पुरुष विपतिया महरा
घ) २०७६/०३/३० मा मुखियापट्टी मुसहरनिया वडा नं. १ मा अं. वर्ष ६५ का सीयाराम यादव ।
वेपत्ता
क) २०७६/३/२८ मा गणेशमान चारनाथ न.पा. वडा नं. ५ उत्तर वाहिनी कुटी बगाउँदा सो कुटीका पूजारी सिरहा कर्जन्हा न.पा. १ घर हुने अं. वर्ष ७० का भोला साह ।
अन्य जिल्लाको लाश कमला नदीमा प्राप्त
क) २०७६/०३/२९ मा अं. १८/१९ महिनाको बालकको शव फेला परेको ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-07 16:13:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनुषा .