2075-08-04
2075-08-04
सफा सुन्दर जनकपुरधामका लागि आ आफनो पसल, औधौगिक प्रतिष्ठान, विद्यालय, पार्क तथा घर र आसपास आ आफैले सफा राख्ने, सडकमा फोहर नफाल्न र फोहर फाल्नेलाई देख्नेले टिप्न लगाउने कार्यमा सम्बद्ध सबै पक्षको सहयोग हुन जिल्ला प्रशासन अनुरोध गर्दछ ।