2076-03-06
2076-03-06
सो गोष्ठी/अन्तरक्रिया जनकपुरधाममा सम्पन्न भएको छ ।
कारागार व्यवस्थापन विभागद्वारा आयोजित सो कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री मा.ज्ञानेन्द्र कुमार यादव हुनुहुन्थयो।
धनुषाका पूर्व प्र.जि.अ. एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि प्रसाद मैनाली सो कार्यक्रममा सरिक हुनुभयो ।
धनुषामा कारागार भवन बनाई संगठन संरचना स्वीकृति गरि दिन प्र.जि.अ. प्रदीपराज कणेलबाट अनुरोध भएको थियो ।