जिल्ला विपद् व्यवस्थापन समिति धनुषाबाट मृत भएका आश्रीतलाई घरदैलोमा राहत वितरण
2076-04-16
2076-04-16
२०७६/०३/२७ र २८ गते भएको अविरल वर्षा/बाढीबाट देहायको मृत भएका आश्रीतहरुलाई राहत वितरण गरिएको ।
२०७६/०४/१६ गते जिल्ला धनुषा धनुषाधाम न.पा. ४ का वर्ष ७५ को मृतक विपतिया चमार को पत्नी धनमन्ती महरालाई रु.१०००००
(अक्षरेपी एक लाख मात्र) राहत वितरण गरिएको ।
२०७६/०४/१६ गते जिल्ला धनुषा, मुखियापटी मुसहरनिया गा.पा. १ वर्ष ६५ को मृतक सियाराम यादवको पत्नी राम दुलारी देवीलाई
रु. १०००००(अक्षरेपी एक लाख मात्र) राहत वितरण गरिएको ।
२०७६/०४/१६ गते जिल्ला सिरहा कर्जन्हा १ घर भई जि.धनुषा गणेशमान चारनाथ न.पा. ५ उत्तर बाहिनी कुटीबाट बगाई मृत भएका वषं ७० को भोला साह को छोरा शिव चरण साहलाई रु. १०००००(अक्षरेपी एक लाख मात्र) राहत वितरण गरिएको ।