2076-10-28
2076-10-28
जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने भारत सिमावर्ती नाकाहरु, बहेडाबेलाको जमुनीघाट, मुसहरनियाको अकरहरघाट तथा तुलसियाहीको मधवापुर सिमा स्थित जम्मा ३ स्थानमा मिति २०७६-१०-२५ गते देखि Help Desk राखी स्वास्थ्य परिक्षण गरिएको, जिल्ला धनुषा नगराईन नगरपालिकाको जटहीमा १ स्थानमा Help Desk राखिएको ।
साथै जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिकामा जम्मा २ वटा Help Desk राखि स्वास्थ्य परिक्षण गरि उच्च सतर्कता अपनाईएको ।
प्रादेशिक अस्पताल जनकपुरधाममा कम्तीमा पनि २(दुई) जनालाई आइसोलेसनमा राखि उपचार गर्ने छुट्टै व्यवस्था भएको ।