2076-05-20
2076-05-20
तस्बिर :
जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय धनुषाको संयोजकत्वमा नेपाल रेडक्रस सोसाईटी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको आयोजनामा नगराईन नगरपालिका वडा नं. २ जटही मुसहरीमा कुपोषणमा परेका बालक तथा गाई वस्तुको घुम्ती सेवा मार्फत उपचार भएको । कुपोषित बालकलाई जनकपुरधाम अञ्चल अस्पताल ल्याई थप उपचार भैरहेको ।