2076-04-01
2076-04-01
जिल्ला प्रशासन कार्यालय, धनुषाको प्र.जि.अ. निवासबाट एक सिसौको रुख गायव भएको भन्ने जनकपुर स्थित एक पत्रिकामा भ्रामक समाचार प्रकाशन भएको प्रति यस कार्यालयका ध्यानाकर्षण भएको छ ।
जीर्ण सुकेको रुख एक र हुरीले ढली पर्खाल समेत भत्काएको अर्को रुखको व्यवस्थापन गरिएको र सो रुखका काठ कार्यालय कै आन्तरिक मर्मत सुधारमा ल्याइने हुँदा स्थलगत रुपमा हेर्नु चाहनु हुने महानुभाव समेतले अवलोकन गर्न हुन अनुरोध छ ।