2076-03-06
2076-03-06
तस्बिर :
सो कार्यक्रम पतन्जली योग पीठ नेपाल तथा धनुषा जिल्लास्थित राष्ट्र सेवक कर्मचारीहरु सम्मिलित भई जनकपुरधाम स्थित जानकी मन्दिर प्राँगणमा योगाभ्यास समेत गरी सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि मा. उप-प्रधानमन्त्री उपेन्द्र यादव हुनुहुन्थ्यो ।