2075-11-02
2075-11-02
तस्बिर :
जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत का.स., खरिदार देखि सुरक्षाकर्मी सम्मका राष्ट्र सेवककर्मचारी मध्ये कार्य सम्पादन सूचक र कर्मचारीहरुको रायको आधारमा २०७५ माघ महिनाको देहायका उत्कृष्ट कर्मचारीहरुलाई प्र.जि.अ.बाट कदर पत्र सहित सम्मान गरिएको छ ।
खरिदार सन्तोष कुमार पासवान
का.स. नोत बहादुर श्रेष्ठ
स.प्र.स.नि. विनोद कुमार झा