2076-02-02
2076-02-02
तस्बिर :
महिनाको उत्कृष्ट कर्मचारी पुरस्कृत २०७६/०२/०१ जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायव सुब्बा देखि सुरक्षाकर्मी सम्मका राष्ट्र सेवक कर्मचारी मध्ये कार्य सम्पादन सूचक र कर्मचारीहरुको रायको आधारमा २०७६ वैशाख महिनाको देहायका २ उत्कृष्ट कर्मचारी र १ सुरक्षाकर्मीलाई प्र.जि.अ.बाट कदर पत्र सहित सम्मान गरिएको छ ।
ना.सु. श्री सुनिल कुमार झा
क.अ. सुश्री एरलिङ बाबा क्षेत्री
स.प्र.स.ह. श्री दिनेश प्रसाद चौलागाई