Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

न्यून व्यान्डविथ Invert Color A- A A+

महिनाको उत्कृष्ट कर्मचारी पुरस्कृत २०७६/०१/०३

2076-01-03

2076-01-03


kadar_patra_photo.jpg तस्बिर :

महिनाको उत्कृष्ट कर्मचारी पुरस्कृत २०७६/०१/०३ जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत खरिदार देखि सुरक्षाकर्मी सम्मका राष्ट्र सेवक कर्मचारी मध्ये कार्य सम्पादन सूचक र कर्मचारीहरुको रायको आधारमा २०७५ चैत्र महिनाको देहायका २ उत्कृष्ट कर्मचारी र १ सुरक्षाकर्मीलाई प्र.जि.अ.बाट कदर पत्र सहित सम्मान गरिएको छ ।

खरिदार श्री विनोद कुमार पासवान
कार्यालय सहयोगी श्री शिव चरण ठाकुर
स.प्र.ह. श्री शिव बहादुर चौधरी

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-07 16:13:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनुषा .