2075-12-01
2075-12-01
तस्बिर :
महिनाको उत्कृष्ट कर्मचारी पुरस्कृत २०७५/१२/०१ जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत ना.सु. देखि सुरक्षाकर्मी सम्मका राष्ट्र सेवक कर्मचारी मध्ये कार्य सम्पादन सूचक र कर्मचारीहरुको रायको आधारमा २०७५ फाल्गुण महिनाको देहायका २ उत्कृष्ट कर्मचारी र १ सुरक्षाकर्मीलाई प्र.जि.अ.बाट कदर पत्र सहित सम्मान गरिएको छ ।
ना.सु शिव कृष्ण काफ्
ना.सु. अनिल कुमार यादव
प्र.ह. अर्जुन सिलवाल