2075-10-07
2075-10-07
तस्बिर :
जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत का.स. देखि ना.सु. सम्मका राष्ट्र सेवक कर्मचारी मध्ये कार्य सम्पादन सूचक र कर्मचारीहरुको रायको आधारमा २०७५ पुष महिनाको देहायका २ उत्कृष्ट कर्मचारीलाई प्र.जि.अ.बाट कदर पत्र सहित सम्मान गरिएको छ ।
ना.सु. प्रभा बज्राचार्य मण्डल
का.स. नवल यादव