2076-03-28
2076-03-28
तस्बिर :
धनुषा र सिरहा जोडिने हुलाकी सडक किनारको कमला नदीको बाँधमा २ दिन देखि फसेका एक ईन्जिनियर यमुना यादव सहित ९ जनालाई पृतनापती नरेन्द्र भटको नेतृत्वमा साहसिक पाइलटहरु द्वारा नेपाली सेनाको हेलिकप्टर द्वारा २०७६/३/२८ गतेका दिन सकुशल उद्धार २०७६/३/२८