2076-03-27
कमला नदी, सिन्धुली रानीवास स्थित बाढी मापन केन्द्रमा जलसतहले विहान १० बजे खतरा तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय क्षेत्रमा रहनु रहनुहुनेहरु बेलुका समयमै सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, धनुषा .