Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, धनुषा

जनकपुर

Visit Nepal 2020 - Ministry of Home Affairs

जिल्ला प्रशासन कार्यालय–धनुषाको समन्वयमा भएको कोरोना भाइरस नियन्त्रण सम्बन्धि गतिविधि

10 दिन अगाडी

2076-10-28


जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने भारत सिमावर्ती नाकाहरु, बहेडाबेलाको जमुनीघाट, मुसहरनियाको अकरहरघाट तथा तुलसियाहीको मधवापुर सिमा स्थित जम्मा ३ स्थानमा मिति २०७६-१०-२५ गते देखि Help Desk राखी स्वास्थ्य परिक्षण गरिएको, जिल्ला धनुषा नगराईन नगरपालिकाको जटहीमा १ स्थानमा Help Desk राखिएको ।

साथै जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिकामा जम्मा २ वटा Help Desk राखि स्वास्थ्य परिक्षण गरि उच्च सतर्कता अपनाईएको ।

प्रादेशिक अस्पताल जनकपुरधाममा कम्तीमा पनि २(दुई) जनालाई आइसोलेसनमा राखि उपचार गर्ने छुट्टै व्यवस्था भएको ।